
विशेषत: हामी नेपाली साथीभाईहरूलाई लडेर होईन-मिलेर, अरूको मात्रै होइन आफ्नोपनि गल्ती, कमी-कमजोरीहरूलाइ सुधारेर, राष्ट्रबाट पाइने सुबिधाको मात्रै कल्पना नगरी, हामीले नेपाललाई के दिन सक्छौं? के गर्दा नेपाललाई सफलताको उचाइमा पुर्रयाउन सक्छौं त? भन्नेखालको सोचाई पैदा गरी अग्रगामी दिशातर्फ बढ्ने प्रेरणा यो नयाँबर्ष २००९ ले दिनेछ भन्ने आशा गरौं
No comments:
Post a Comment