एक दिन एकजना अमेरिकन् आफ्नो बिरामी चाईनिज साथीलाई भेट्न अस्पताल पुगेछ। अस्पतालको वार्डमा पुगेर उस्ले साथीलाई उस्को हालचाल सोधेछ। साथीको मुखमा अक्सिजन पाइप थियो। चाईनिज साथीले अत्तालिदै एउटा चिट अमेरिकन् साथीको हातमा थमाईदियो अनि यत्तिकैमा चाईनिज साथीको देहान्त भयो। आफु मर्नेबेलामा आत्तिदै लेखेर दिएको चिटमा चाईनिज भाषामा लेखिएको हुनाले अमेरिकन् अनुसन्धानको लागी चिन पुगेछ। चिन पुगेर चाइनिजलाइ चिट पढाउँदा थाहा भयो कि
मेरो प्यारो साथी
तिमीले मेरो अक्सिजन पाइप कुल्चेका छौ कृपया आफ्नो खुट्टा हटाउ अन्यथा मेरो ज्यान जानसक्छ।
Showing posts with label कहानी. Show all posts
Showing posts with label कहानी. Show all posts
Subscribe to:
Posts (Atom)