सम्पुर्ण नेपाली दिदी-बहिनी,चेलिबेटी तथा नारीवर्गहरूप्रति "हरितालिका तिज" २०६६ को शुभ-कामना व्यक्त गर्दछु। यो पर्व खासगरि हिन्दु महिलाहरूले द्वितीयाको दिन दर खाने तृतिया (हरितालिका-तिज)को दिन पुर्ण व्रत बस्ने, नाँचगान गर्ने,चौथीको दिन पारण बस्ने र पञ्चमीको दिन अठार-२० (३६०) अपाङ्ग चपाउने, अठार-२० पटक स्नान गर्ने अठार-२० पटक शरिर शुद्धि गरि अरूणधति को पुजा गर्ने प्रचलन छ।
Showing posts with label तिज. Show all posts

हरितालिका तिज २०६६ को शुभ-कामना
सम्पुर्ण नेपाली दिदी-बहिनी,चेलिबेटी तथा नारीवर्गहरूप्रति "हरितालिका तिज" २०६६ को शुभ-कामना व्यक्त गर्दछु। यो पर्व खासगरि हिन्दु महिलाहरूले द्वितीयाको दिन दर खाने तृतिया (हरितालिका-तिज)को दिन पुर्ण व्रत बस्ने, नाँचगान गर्ने,चौथीको दिन पारण बस्ने र पञ्चमीको दिन अठार-२० (३६०) अपाङ्ग चपाउने, अठार-२० पटक स्नान गर्ने अठार-२० पटक शरिर शुद्धि गरि अरूणधति को पुजा गर्ने प्रचलन छ।
हरितालिका (तिज) को शुभकामना

हरितालिका तिज २०६५ को शुभ अवशरमा सम्पुर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरू प्रति हार्दिक शुभकामना प्रकट गर्दछौं
तपाइहरूको शुभचिन्तक
यदुनाथ-कल्पना
Subscribe to:
Posts (Atom)