निर्मला रेग्मीको 'इतिहास नभुलौं (९-माघ-२०६५) पढ्दा मन खिन्न भयो । हामी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई कसरी भुल्न सक्छौं - जसले यत्र-तत्र छरिएका स-साना राज्य समेटेर विशाल नेपाल बनाए, आज यो देशले तिनकै नाम उच्चारण गर्न चाहेन । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तै उनका सन्तानले गरेका गल्तीका आधारमा इतिहासले लेखिसकेको नाम भुल्ने प्रयास नगरौँ । निष्पक्ष मूल्याङ्कन गरौं ।
- यदुनाथ ज्ञवाली
शंकरनगर- ८, रूपन्देही
कान्तिपुर दैनिक
Showing posts with label मेरो लेख. Show all posts
Showing posts with label मेरो लेख. Show all posts
पर्वमा प्रवासी जीवन
आर्थिक अवस्थाले पिछडिएका हामी कोही मलेसियामा छौं त कोही खाडी मुलुकमा । विदेशमा पनि दसैं र तिहार आउँदो रहेछ, तर यहाँ भने साहुको नोकरी गर्नै पर्ने । काम छोडेर बस्यो भने तलब काटिने डर । आपसमा मिलेर दसैं-तिहार मनाउनेहरू भेटिन्छन् तर धेरैजसो साथीका आँखामा बग्न नसकेको आँसु देखिन्छ ।
दसैं-तिहार खुसीको मौका हो । परिवारसँग बसेर मनाउन नपाउनु हाम्रो बाध्यता । यसमा हामीले दुःख मानेर के गर्न सक्छौं ?
- यदुनाथ ज्ञवाली
शंकरनगर- ८, रूपन्देही
हालः दोहा कतार
कान्तिपुर दैनिक
दसैं-तिहार खुसीको मौका हो । परिवारसँग बसेर मनाउन नपाउनु हाम्रो बाध्यता । यसमा हामीले दुःख मानेर के गर्न सक्छौं ?
- यदुनाथ ज्ञवाली
शंकरनगर- ८, रूपन्देही
हालः दोहा कतार
कान्तिपुर दैनिक
समुह
दशैं,
प्रवासी जिवन,
मेरो लेख
Subscribe to:
Posts (Atom)