पर्वमा प्रवासी जीवन

आर्थिक अवस्थाले पिछडिएका हामी कोही मलेसियामा छौं त कोही खाडी मुलुकमा । विदेशमा पनि दसैं र तिहार आउँदो रहेछ, तर यहाँ भने साहुको नोकरी गर्नै पर्ने । काम छोडेर बस्यो भने तलब काटिने डर । आपसमा मिलेर दसैं-तिहार मनाउनेहरू भेटिन्छन् तर धेरैजसो साथीका आँखामा बग्न नसकेको आँसु देखिन्छ ।

दसैं-तिहार खुसीको मौका हो । परिवारसँग बसेर मनाउन नपाउनु हाम्रो बाध्यता । यसमा हामीले दुःख मानेर के गर्न सक्छौं ?

- यदुनाथ ज्ञवाली

शंकरनगर- ८, रूपन्देही

हालः दोहा कतार

कान्तिपुर दैनिक

No comments:

Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **