क्यानन पावरसट ए-430

Canon A430 Powershot Image © Copy Right evergreenyadu.blogspot.com
धेरै समयपछि म एउटा डिजिटल क्यामेरा किन्न सफल भएको छु। आजको यो प्रगतिशिल जमानामा क्यामेरा पनि दैनिक उपभोग्य बस्तु बन्न पुगेको छ। बिवाह, ब्रतबन्ध, भ्रमण, भोजभतेर, कार्यालय जहाँपनि काम लाग्ने र देश-विदेश आउने-जानेलाइ पनि उत्तिकै महत्व राख्ने हुनाले मैले आफ्नो निजी प्रयोगको लागी Cannon A430 Powershot 4.0 MegaPixel को क्यामेरा लिएको छु, यसबाट मैले कत्तिको उपभोग गर्नसक्छु त्यो आउने समयले नै बताउने छ। हाललाइ म यसबाट सन्तुष्ट छु।

No comments:

Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **