Showing posts with label नवबर्ष. Show all posts
Showing posts with label नवबर्ष. Show all posts

नयाँवर्ष २००९ को हार्दिक शुभ-कामना!!!

Happy New Year 2009 Image © Copy Right evergreenyadu.blogspot.com समस्त साथीभाई आफन्तजनहरू प्रति नयाँवर्ष २००९ को हार्दिक मंगलमय शुभ-कामना!!! यो नव-बर्षले हामीसबैमा, सुख, शान्ति, समॄदि ल्याऒस्।
विशेषत: हामी नेपाली साथीभाईहरूलाई लडेर होईन-मिलेर, अरूको मात्रै होइन आफ्नोपनि गल्ती, कमी-कमजोरीहरूलाइ सुधारेर, राष्ट्रबाट पाइने सुबिधाको मात्रै कल्पना नगरी, हामीले नेपाललाई के दिन सक्छौं? के गर्दा नेपाललाई सफलताको उचाइमा पुर्रयाउन सक्छौं त? भन्नेखालको सोचाई पैदा गरी अग्रगामी दिशातर्फ बढ्ने प्रेरणा यो नयाँबर्ष २००९ ले दिनेछ भन्ने आशा गरौं
Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **