हरितालिका तिज २०६६ को शुभ-कामना

Teej 2066. Image © Copy Right evergreenyadu.blogspot.com सम्पुर्ण नेपाली दिदी-बहिनी,चेलिबेटी तथा नारीवर्गहरूप्रति "हरितालिका तिज" २०६६ को शुभ-कामना व्यक्त गर्दछु। यो पर्व खासगरि हिन्दु महिलाहरूले द्वितीयाको दिन दर खाने तृतिया (हरितालिका-तिज)को दिन पुर्ण व्रत बस्ने, नाँचगान गर्ने,चौथीको दिन पारण बस्ने र पञ्चमीको दिन अठार-२० (३६०) अपाङ्ग चपाउने, अठार-२० पटक स्नान गर्ने अठार-२० पटक शरिर शुद्धि गरि अरूणधति को पुजा गर्ने प्रचलन छ।
Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **