ध्यान नराख्दा

एक दिन एकजना अमेरिकन् आफ्नो बिरामी चाईनिज साथीलाई भेट्न अस्पताल पुगेछ। अस्पतालको वार्डमा पुगेर उस्ले साथीलाई उस्को हालचाल सोधेछ। साथीको मुखमा अक्सिजन पाइप थियो। चाईनिज साथीले अत्तालिदै एउटा चिट अमेरिकन् साथीको हातमा थमाईदियो अनि यत्तिकैमा चाईनिज साथीको देहान्त भयो। आफु मर्नेबेलामा आत्तिदै लेखेर दिएको चिटमा चाईनिज भाषामा लेखिएको हुनाले अमेरिकन् अनुसन्धानको लागी चिन पुगेछ। चिन पुगेर चाइनिजलाइ चिट पढाउँदा थाहा भयो कि

मेरो प्यारो साथी
तिमीले मेरो अक्सिजन पाइप कुल्चेका छौ कृपया आफ्नो खुट्टा हटाउ अन्यथा मेरो ज्यान जानसक्छ।

2 comments:

Unknown said...

चुट्किला जस्तो रमाईलो कहानी राख्नु भएछ । तपाईंको ब्लगमा आज पसें । रमाईलो लाग्यो ।

मणि अर्याल said...

It is really very fantastic comedy. You keep it continue to write comedian story.
Yours
Mani Aryal.

Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **